Author

Topic: नेपाली (Nepali) (Read 266 times)

full member
Activity: 378
Merit: 100
July 08, 2017, 01:30:04 AM
#3
Bitcoin पहुँच हाम्रो नेपाल धेरै कठिनाई, अर्को केही वर्ष आशा Bitcoin नेपाली एक एटीएम छ
sr. member
Activity: 1750
Merit: 280
Smart World Global Token
June 23, 2017, 08:06:35 AM
#2
नेपाल वा भारतमा बिटकोइन किनबेच गर्नु परे मलाई सम्पर्क गर्नुहोला।
मेरो नाम किरण हो र म हाल एक पटकमा 1 BTC सम्मको किनबेचको कारोवार गर्दै छु।
sr. member
Activity: 1750
Merit: 280
Smart World Global Token
June 23, 2017, 08:04:46 AM
#1
नेपालमा बस्ने तथा नेपाली भाषा प्रयोग गर्ने सबै बिटकोइन प्रेमी प्रयोगकर्ताहरुको लागि यो पोष्ट गरिएको छ।

यो पोष्ट केका लागि?
  • नेपाली बिटकोइन प्रयोगकर्ताहरु बिच चिनजान गर्न।
  • नेपालमा बिटकोइनको प्रयोगमा बृद्धी ल्याउन।
  • नेपालमा नेपाली रुपैया वा अन्य मुद्रा तथा बस्तुसँग बिटकोइनको सहज किनबेच गर्न।
  • नेपालमा बिटकोइन माइनिङ्ग र अन्य बिधिबाट बिटकोइन आर्जन गर्ने बारे सल्लाह सुझाव अनुभव र विचार आदान प्रदान गर्न।

कृपया आफ्नो उपस्थिति जनाउनका लागि भएपनि यो पोष्टमा कमेन्ट गरी सक्रिय राख्‍नुहोस्।
Jump to: